2006-02-28 - incident - Arghakhanchi district २०६२-११-१६ - घटना - अर्घाखाँची जिल्ला

Archive ref no: NCA-17335 अभिलेखालय सि. नं.: NCA-17335

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.11615
  • अ. नं.3
  • घटना भएको जिल्ला:अर्घाखाँची
  • गाविस:खिदिम
  • वार्ड नं.:8
  • टोलको नाम:हटिया
  • पीडित विवरण
  • पीडितको नाम:भुमिका मरासिनी
  • जन्म मिति:
  • साल:0000
  • महिना:00
  • गते:00
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:पाल्पा
  • गाविस:भुवनपोखरी
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:मरासिनी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजीवन गौतम
  • आमाको नाम:हिमकुमारी गौतम
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कोमल मरासिनी
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)40000
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग बायाँ खुट्टा
  • उपचार गराएको अस्पतालको नाम
  • मिसन अस्पताल पाल्पा
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • वैशाखीको साहारामा हिड्नु पर्ने।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-11-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अर्घाखाँची
  • गाविस:खिदिम
  • वार्ड नं.:8
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भुवनपोखरी गाविस-५ डाँडागाउँ की २० वर्षीया भुमिका मरासिनी अर्घाखाँची जिल्ला खिदिम गाविस-८ हटिया स्थित माइतीमा सुत्केरी बस्न गएको अवस्थामा ०६२ फागुन १६ गते पाल्पा र अर्घाखाँचीको सिमाना तिनगिरेमा भएको नेकपा माओवादी र नेपाली सेना बीचको दोहोरो भिडन्तको क्रममा सेनाले हेलिकप्टरबाट खसालेको बमबाट घरमै छोराछोरी सहित बसेको अवस्थामा बमको छ्ररालागि घाइते भइन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री