2006-02-28 - incident - Arghakhanchi district २०६२-११-१६ - घटना - अर्घाखाँची जिल्ला
Archive ref no: NCA-17333 अभिलेखालय सि. नं.: NCA-17333
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.5636
- अ. नं.59
- घटना भएको जिल्ला:अर्घाखाँची
- गाविस:पणेना
- वार्ड नं.:5
- टोलको नाम:कोप्चाखोला
- पीडित विवरण
- पीडितको नाम:तिलबहादुर आले
- जन्म मिति:
- साल:2040
- महिना:07
- गते:10
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:गोरखा
- गाविस:दरबुङ
- वार्ड नं.:8
- टोल:रामपुर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:आले
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामश्री नयाँ गोरख गण अर्घाखाँची
- पद:सिपाही
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामजगतबहादुर आले
- आमाको नाम:पवित्रा आले
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार र शान्ति मन्त्रालय
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-11-16
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:अर्घाखाँची
- गाविस:पणेना
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:सैनिक अस्पताल छाउनी काठमाण्डौ
- मिति:2062-11-17
- चिकित्सकको नाम:डा नरेन्द्रराज कटवाल
- सदगत गरिएको स्थान
- घ्याल्चोक गाविस गोरखा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दर्वुङ गाविस-५ निवासी अर्घाखाँची जिल्ला गोरख गण अर्घाखाँचीमा कार्यरत २२ वर्षीय तिलबहादुर आलेको सुरक्षा गस्ती गएको समयमा पणेना गाविस-५ कोप्चाखोलामा माओवादीसँग भएको दोहोरो भीडन्तमा परी ०६२ फागुन १६ गते मृत्यु भएको थियो। उनको लास पोष्टमार्टम गरी परिवारलाई वुझाइएको थियो।