2006-02-28 - incident - Arghakhanchi district २०६२-११-१६ - घटना - अर्घाखाँची जिल्ला
Archive ref no: NCA-17345 अभिलेखालय सि. नं.: NCA-17345
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.10065
- अ. नं.157
- घटना भएको जिल्ला:अर्घाखाँची
- गाविस:पणेना
- वार्ड नं.:5
- टोलको नाम:कोप्चाखोला
- पीडित विवरण
- पीडितको नाम:नारायणप्रसाद पौडेल
- जन्म मिति:
- साल:2031
- महिना:01
- गते:02
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:इश्वरपुर
- वार्ड नं.:9
- टोल:रामपुर
- अस्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:इश्वरपुर
- वार्ड नं.:9
- टोल:रामपुर
- लिङ्ग:पुरुष
- थर:पौडेल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामगोरख गण, रोल्पा
- पद:सैन्य जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाममोहनप्रसाद उपाध्याय पौडेल
- आमाको नाम:पुष्पा पौडेल
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:लिला पौडेल
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:सैनिक अभिलेखालय, भद्रकाली र जिल्ला प्रहरी कार्यालय, सर्लाही
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-11-16
- समय:10:00:00 AM
- घटनास्थल
- जिल्ला:अर्घाखाँची
- गाविस:पणेना
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, छाउनी
- मिति:2062-11-28
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- वाग्मती नदी, कर्मैया
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):इश्वरपुर गाविस-९ रामपुरका सैनिक जवान ३१ वर्षीय नारायणप्रसाद पौडेलको ०६२ फागुन १६ गते अर्घाखाँची जिल्लाको पणेना गाविस-५ स्थित कोप्चाखोलामा माओवादी र सुरक्षाकर्मीबीच भएको दोहोरो भिडन्तमा परी मृत्यु भयो। पाल्पा आक्रमण पछि फर्किएको माओवादी समूह पणेनाको मन्दिर क्षेत्रमा रहेको सूचनाका आधारमा उक्त स्थानमा सेनाले चारैतिरबाट घेरा हाली आक्रमण गर्दा १३ जना सुरक्षाकर्मी र ८ जना माओवादीको मृत्यु भएको थियो।