2006-02-24 - incident - Kapilvastu district २०६२-११-१२ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-17299 अभिलेखालय सि. नं.: NCA-17299

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1801
  • अ. नं.132
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:लवनी
  • वार्ड नं.:3
  • टोलको नाम:लवनीचोक
  • पीडित विवरण
  • पीडितको नाम:नेत्रलाल भट्टराई
  • जन्म मिति:
  • साल:2016
  • महिना:12
  • गते:05
  • उमेर:44
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:नन्दनगर
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भट्टराई
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामदयाराम भट्टराई
  • आमाको नाम:मनकुमारी भट्टराई
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मी भट्टराई
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • नखुलेको
  • मिति 2062-11-12
  • पुनस्थापित भएको भए मिति2062-11-22
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • केही दिनपछि पुनस्थापित भएको।
  • पीडक पक्ष
  • गैर राज्य प्रतिकार समूह
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-11-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:लवनी
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
  • मिति:2062-11-12
  • चिकित्सकको नाम:डा अन्ताव हुसेन
  • सदगत गरिएको स्थान
  • लवनी गाविस
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नन्दनगर गाविस-९ नेकपा माओवादी समर्थक ४४ वर्षीय नेत्रलाल भट्टराईलाई ०६२ फागुन १२ गते घरबाट दोकानको सामान किन्न लवनी चोकमा आएको बेला संयौको संख्यामा रहेका माओवादी विरुद्धको प्रतिकार समूहका सदस्यले माओवादी भएको आरोपमा पक्राउ गरी ढुङा मुढा र ईटाले हानी हत्या गरेका थिए। उनको घरमा आगजनी गरी सम्पूर्ण ध्वस्त बनाएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री