2006-02-19 - incident - Chitwan district २०६२-११-०७ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-17284 अभिलेखालय सि. नं.: NCA-17284

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.10705
  • अ. नं.118
  • घटना भएको जिल्ला:चितवन
  • गाविस:दारेचोक
  • वार्ड नं.:0
  • टोलको नाम:दारेचोक
  • पीडित विवरण
  • पीडितको नाम:सुष्मा श्रेष्ठ
  • जन्म मिति:
  • साल:2040
  • महिना:09
  • गते:22
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:खाल्टे
  • वार्ड नं.:6
  • टोल:फ्याक्से
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:खाल्टे
  • वार्ड नं.:6
  • टोल:फ्याक्से
  • लिङ्ग:महिला
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामजनसेना को ब्यारेक
  • पद:माओवादी सेनाऽ भाइस कमाण्डर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामविष्णुलाल श्रेष्ठ
  • आमाको नाम:पम्फा श्रेष्ठ
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-11-07
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:चितवन
  • गाविस:दारेचोक
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खाल्टे गाविस- ६ की सुष्मा श्रेष्ठको ०६२ फागुन ७ गते चितवन जिल्लाको दारेचोकमा भएको भिडन्तमा मृत्यु भयो। माओवादीसँग भएको सो भिडन्तमा सेनाले हेलीकप्टरबाट समेत आक्रमण गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री