2006-02-16 - incident - Jhapa district २०६२-११-०४ - घटना - झापा जिल्ला

Archive ref no: NCA-17272 अभिलेखालय सि. नं.: NCA-17272

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.5561
  • अ. नं.30
  • घटना भएको जिल्ला:झापा
  • गाविस:अनारमनी
  • वार्ड नं.:3
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:प्रकाश राई
  • जन्म मिति:
  • साल:2040
  • महिना:12
  • गते:15
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:पाँचथर
  • गाविस:एकतीन
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:ईलाम
  • गाविस:चुलाचुली
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:राइ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना
  • बाबुको नामजनप्रसाद राई
  • आमाको नाम:फुलमाया राई
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रमिता आले
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग अनुहार च्यापु
  • उपचार गराएको अस्पतालको नाम
  • सिलगुडी
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-11-04
  • समय:00:00:08 AM
  • घटनास्थल
  • जिल्ला:झापा
  • गाविस:अनारमनी
  • वार्ड नं.:3
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):एकतिन गाविस ७ निवासी गौरव भनिने प्रकाश राईको २०६२ फागुन ४ गते माओवादीको सेनामा लागी जिम्मेवारी निभाउने क्रममा झापा विर्तामोड अनारमनि बजारमा रहेको प्रहरी कार्यलयमा आक्रमण गर्दा प्रहरीले चलाएको गोली लागि अनुहारको च्यापुमा गोली घाइते भए थिए। उनी श्रीमती सँगै इलामको चुलाचुलीमा माओवादी जनसेना अस्थाथी शिविरमा छन् ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री