2006-02-15 - incident - Palpa district २०६२-११-०३ - घटना - पाल्पा जिल्ला

Archive ref no: NCA-17271 अभिलेखालय सि. नं.: NCA-17271

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.6911
  • अ. नं.40
  • घटना भएको जिल्ला:पाल्पा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:नवलपरासी र पाल्पाको सीमानामा पर्ने विविके भन्ने स्थान
  • पीडित विवरण
  • पीडितको नाम:हरिबहादुर खड्का
  • जन्म मिति:
  • साल:2037
  • महिना:12
  • गते:29
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:हरिवन
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:ओखलढुंगा
  • गाविस:नर्मदेश्वर
  • वार्ड नं.:3
  • टोल:कुवापानी, सिङग्देवी
  • लिङ्ग:पुरुष
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनेपाली सेना सिंहनाथ गण
  • पद:लेस नायक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामज्ञानबहादुर खड्का (खरेल)
  • आमाको नाम:सानीमाया खड्का
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कमला खड्का
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:रक्षा मन्त्रालय र सेनाको सिंहनाथ गण
  • कति रकम बराबर (रु.)1150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-11-03
  • समय:09:00:00 AM
  • घटनास्थल
  • जिल्ला:पाल्पा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पाल्पा अस्पताल
  • मिति:2062-11-02
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • वाग्मती नदी, कर्मैया सर्लाही
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हरिऔन गाविस-२ का नेपाली सेनाका जवान २५ वर्षीय हरिबहादुर खड्काको ०६२ फागुन २ गते नवलपरासी र पाल्पा जिल्लाको विविकेमा भएको दोहोरो भिडन्तमा माओवादीले प्रहार गरेको गोली लागेर मृत्यु भयो। पीडित सेनाको सिंहनाथ गणमा कार्यरत थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री