2006-02-14 - incident - Syangja district २०६२-११-०२ - घटना - स्याङ्गजा जिल्ला

Archive ref no: NCA-17267 अभिलेखालय सि. नं.: NCA-17267

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.6770
  • अ. नं.1
  • घटना भएको जिल्ला:स्याङजा
  • गाविस:चित्रेभञ्ज्याङ
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:दिलबहादुर थापामगर
  • जन्म मिति:
  • साल:2025
  • महिना:03
  • गते:21
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:बरन्जा
  • वार्ड नं.:2
  • टोल:पखेर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थापामगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:पश्चिम डिभिजन सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, जनमुक्ति सेना
  • बाबुको नामइन्द्रबहादुर थापामगर
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:नखुलेको
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:नपाएको।
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-11-02
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:स्याङजा
  • गाविस:चित्रेभञ्ज्याङ
  • वार्ड नं.:0
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइबरंजा गाविस-२ पखेर निवासी माओवादीको जनमुक्तिसेना पश्चिम डिभिजनमा सदस्य २७ वर्षीय दिलबहादुर थापामगरलाई ०६२ फागुन २ गते स्याङजा जिल्लाको जौवारी आक्रमणमा सहभागी हुन गएको अवस्थामा सेनाले गिरफ्तार गरी बेपत्ता बनाए। माओवादीले भने स्याङ्जा जिल्लाको चित्रे भन्ज्याङ्गमा सेन्टी बसेको अवस्थामा थापालाई नेपाली सेनाले गिरफ्तार गरी बेपत्ता पारेको बताएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री