2006-02-12 - incident - Rupandehi district २०६२-१०-३० - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-17255 अभिलेखालय सि. नं.: NCA-17255

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१७४
  • पीडितको नाम थर:पावर्ती बि.क.
  • ठेगाना:रूपन्देही पर्राशे गाविस वडा नं.- ५
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:रूपन्देही परोर्श गाविस वडा नं.- ५ बस्ने वर्ष १८ की पार्वती वि. क.को मिति २०६२/१०/३० गतेदिउसँो घरबाट रामपुरतर्फ जाँदा जिल्ला रूपन्देही दुधराक्ष गाविसस्थित तलुवुलियापुलमा ने.क.पा. (माओवादी) ले सडक अवरोध गर्न राखेको बम विष्फोट हुँदा मृत्यु भएको सम्बन्धमा आयोगले आफ्नै स्वविवकेमा उजुरी ग्रहण गरी छानबिन गरेको
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:सार्वजनिक स्थलमा अवरोध खडा गरी विष्फोटक पदार्थ राख्ने जमि्मेवार व्यक्तिको पहिचान गरी कानुनबमोजिम आवश्यक अनुसन्धान गरी कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गरी पठाउने भन्ने मिति २०६४/९/१३ को निर्णय
  • आयोबाट पठाइएको पत्रको विवरण:च. नं. ३४८३ मिति २०६५/२/३१ गते प्र. म.म.प.को कायार्लयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:*प्र.म.म.पा.को कार्यालयको च.नं. २८३ मिति २०६५/३/१५ मा सम्बन्धित निकायलाई पत्राचार गरिएको बाधेार्थ प्राप्त, गृह मन्त्रालयको च. नं. १५१ मिति २०६५/३/३१ मा गृह मन्त्रालयले जि.प्र.का.मा निर्णय कार्यान्वयनको लागि पठाएको बोधार्थ प्राप्त, प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री