2006-02-10 - incident - Sindhupalchok district २०६२-१०-२८ - घटना - सिन्धुपाल्चोक जिल्ला

Archive ref no: NCA-17250 अभिलेखालय सि. नं.: NCA-17250

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.7312
  • अ. नं.136
  • घटना भएको जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:फुलपीङकोट
  • वार्ड नं.:9
  • टोलको नाम:बलेफि
  • पीडित विवरण
  • पीडितको नाम:प्रकाश पहरी (प्रज्वल)
  • जन्म मिति:
  • साल:2042
  • महिना:11
  • गते:27
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:कदमवास
  • वार्ड नं.:5
  • टोल:कोदारी
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:कदमवास
  • वार्ड नं.:5
  • टोल:कोदारी
  • लिङ्ग:पुरुष
  • थर:पहरी
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, जिल्ला प्राविधिक विभाग इन्चार्ज
  • बाबुको नामसमरध्वज पहरी
  • आमाको नाम:कान्छी पहरी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-10-28
  • समय:01:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:फुलपीङकोट
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • भोटेकोशी खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कदमबास गाविस-५ का २० वर्षीय प्रकाश पहरी ०६२ माघ २८ गते दिउँसो फुलपीङ्कोट गाविस-९ स्थित वलेफी प्रहरी चौकी नजिक आफैले वम राख्न लाग्दा बम विस्फोट भई मृत्यु भयो। पीडित माओवादीको जिल्ला प्राविधिक विभागका इन्चार्ज हुन्। पीडितको टुक्राटुक्रा भएको लास घटनास्थल नजिक भोटेकोशी खोलामा माओवादी कार्यकर्ताले सदगत गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री