2006-02-09 - incident - Nawalparasi district २०६२-१०-२७ - घटना - नवलपरासी जिल्ला
Archive ref no: NCA-17245 अभिलेखालय सि. नं.: NCA-17245
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.120
- अ. नं.12
- घटना भएको जिल्ला:नवलपरासी
- गाविस:सुनवल
- वार्ड नं.:4
- टोलको नाम:महेन्द्रराजमार्ग
- पीडित विवरण
- पीडितको नाम:मिठु सार्की
- जन्म मिति:
- साल:2032
- महिना:02
- गते:10
- उमेर:30
- स्थायी ठेगाना:
- जिल्ला:पर्वत
- गाविस:आर्थरडाँडाखर्क
- वार्ड नं.:9
- टोल:काहुले
- अस्थायी ठेगाना:
- जिल्ला:पर्वत
- गाविस:शिवालय
- वार्ड नं.:1
- टोल:खरेहा
- लिङ्ग:पुरुष
- थर:सार्की
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कार्यालय, नवलपरासी
- पद:प्रहरी हवल्दार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामश्रीप्रसाद सार्की
- आमाको नाम:धनमाया सार्की
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:जमुना सार्की
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रहरी कार्यालय, पर्वत
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-10-27
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:नवलपरासी
- गाविस:सुनवल
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पृथ्वीचन्द्र अस्पताल, नवपरासी
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- पर्वत, जिल्ला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):आर्थरडाडाखर्क-९ निवासी नवलपरासी जिल्लाको वुलिङटार प्रहरी चौकिमा कार्यरत प्रहरी हवल्दार मिठू सार्कीको ०६२ माघ २७ गते एमाओवादीले महेन्द्रराजमार्गमा अवरोध गरेकोले अवरोध खुलाउन जाँदा सुनवल गाविस-४ मा नेकपा माओवादीसगँको भिडन्तमा गोली लागेर मृत्यु भएको थियो। शवको पोष्टमार्टम पछि परिवारको जिम्मा लगाइएको।