2006-02-09 - incident - Nawalparasi district २०६२-१०-२७ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-17241 अभिलेखालय सि. नं.: NCA-17241

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.10655
  • अ. नं.194
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:सुनवल
  • वार्ड नं.:4
  • टोलको नाम:रमवापुर स्थित पृथ्वीराजमार्ग
  • पीडित विवरण
  • पीडितको नाम:गंगा वहादुर श्रेष्ठ
  • जन्म मिति:
  • साल:2039
  • महिना:11
  • गते:03
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:कमलामाई नपा
  • वार्ड नं.:4
  • टोल:शाखाजोर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:अन्य
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामअहिदमान गण
  • पद:लेसनायक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहिरालाल श्रेष्ठ
  • आमाको नाम:मायाकुमारी श्रेष्ठ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:वुवा हाल प्रहरी असईको रुपमा कार्यरत काठमाण्डौमा
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सैनिक मुख्यालय र जिल्ला प्रशासनबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-10-27
  • समय:03:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:सुनवल
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:छाउनी अस्पताल
  • मिति:2062-10-30
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सिन्धुली फिटिङ खोलामा जलाएको।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कमलामाई नपा ४ साखाजोर निवासी २३ वर्षीय सैनिक गंगा वहादुर श्रेष्ठको ०६२ माघ २७ गते दिउसो नवलपरासी जिल्ला सुनवल गाविस ४ रमवापुर पृथ्वीराजमार्गमा माओवादीसंग भएको दोहोरो भिडन्तमा मृत्यु भयो। परासीबाट गस्तीमा गएको बेला उक्त भिडन्त भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री