2006-02-09 - incident - Nawalparasi district २०६२-१०-२७ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-17230 अभिलेखालय सि. नं.: NCA-17230

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.6327
  • अ. नं.33
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:सुनवल
  • वार्ड नं.:4
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:रामविनोद साह कानु
  • जन्म मिति:
  • साल:2032
  • महिना:00
  • गते:00
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:बारा
  • गाविस:कचोर्वा
  • वार्ड नं.:8
  • टोल:कचोर्वा
  • अस्थायी ठेगाना:
  • जिल्ला:बारा
  • गाविस:कचोर्वा
  • वार्ड नं.:8
  • टोल:कचोर्वा
  • लिङ्ग:पुरुष
  • थर:साह
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय, नवलपारासी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामछवि साह कानु
  • आमाको नाम:जिरिमा साह कानु
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रिना साह कानु
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-10-27
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:सुनवल
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:परासी अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • आफ्नै गाउँमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कचोर्वा गाविस ८ निवासी प्रहरी जवान ३० वर्षीय रामविनोद साह कानुको २०६२ माघ २७ गते नवलपरासी जिल्लाको नवलपुरमा माओवादीसँग भएको दोहोरो भिडन्तमा मृत्यु भएको। सो घटनामा अन्य सुरक्षाकर्मी र माओवादीको पनि मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री