2006-02-09 - incident - Bardiya district २०६२-१०-२७ - घटना - बर्दिया जिल्ला
Archive ref no: NCA-17224 अभिलेखालय सि. नं.: NCA-17224
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.4452
- अ. नं.578
- घटना भएको जिल्ला:बर्दिया
- गाविस:मगरागाडी
- वार्ड नं.:8
- टोलको नाम:रम्मभापुर
- पीडित विवरण
- पीडितको नाम:सितालु चौधरी
- जन्म मिति:
- साल:2041
- महिना:03
- गते:29
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:बर्दिया
- गाविस:ठाकुरद्वारा
- वार्ड नं.:3
- टोल:चिट्कैया
- अस्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:दशरथपुर
- वार्ड नं.:5
- टोल:माओबादी जनसेना क्याम्प दशरथपुर
- लिङ्ग:पुरुष
- थर:चौधरी
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओबादी सेना
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:छवीसरा दर्लामी जानकी
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग बाँया खुट्टा नचल्ने
- उपचार गराएको अस्पतालको नाम
- आन्तरीक उपचार
- उपचार मिति 2062-10-30
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- उपचारपछि ठिक हुन्छ।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-10-27
- समय:10:00:00 PM
- घटनास्थल
- जिल्ला:बर्दिया
- गाविस:मगरागाडी
- वार्ड नं.:8
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया जिल्ला ठाकुरद्बारा गाविस-३ निवासी माओवादी सेना २१ वर्षीय सितालु चौधरी माओवादी सेना र सुरक्षाकर्मीबीच ०६२ माघ २७ गते बर्दिया जिल्लाको रम्मापुरमा भएको दोहोरो भिडन्तमा सेनाको गोलीबाट घाइते भए। उनको बाँया खुट्टा नचल्ने भएकोले बैशाकीको सहाराले हिड्नु पर्ने भएको छ।