2006-02-07 - incident - Banke district २०६२-१०-२५ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-17206 अभिलेखालय सि. नं.: NCA-17206
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.8716
- अ. नं.287
- घटना भएको जिल्ला:बाँके
- गाविस:हिर्मिनिया
- वार्ड नं.:1
- टोलको नाम:भङगोटना
- पीडित विवरण
- पीडितको नाम:कोइली भन्ने शिवप्रसाद कुर्मी
- जन्म मिति:
- साल:2000
- महिना:00
- गते:00
- उमेर:62
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:हिर्मिनिया
- वार्ड नं.:2
- टोल:पाहाडियन पुरुवा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:कुर्मी
- जात:मधेसी
- भाषा:अवधी
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस कार्यकर्ता
- बाबुको नामस्व गजाधर कुर्मी
- आमाको नाम:स्व महेशादेवी कुर्मी
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रामकिशोरी कुर्मी
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:सबै छोराछोरी १८ वर्षाभन्दा माथि रहेका छन।
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- भारतको बहराइच जिल्ला जमुनाहा बजार
- मिति 2062-10-29
- पुनस्थापित भएको भए मिति2063-02-17
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-10-25
- समय:00:00:07 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:हिर्मिनिया
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोस्टमार्टम नभएको।
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- आफनै गाउँमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हिरमिनिया गाविस-२ निवासी ६२ वर्षीय कोइली भन्ने शिवप्रसाद कुर्मीलाई ०६२ माघ २५ गते साँझ ७ बजे घरनजिक खेतमा पानी लगाइरहेको अवस्थामा नेकपा माओवादीका कार्यकर्ता जगमली वेहना र नन्कु वेहनाको अगुवाइमा आएका माओवादीले खेतबाट अपहरण गरी सोही दिन सोही गाविस-१ भङगोटना गाउँ नजिक रहेको नेपाल भारत सिमानामा पुर्याइ कुटेर हत्या गरे।