2006-02-05 - incident - Mahottari district २०६२-१०-२३ - घटना - महोत्तरी जिल्ला

Archive ref no: NCA-17191 अभिलेखालय सि. नं.: NCA-17191

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10902
  • अ. नं.118
  • घटना भएको जिल्ला:महोत्तरी
  • गाविस:खैरमारा
  • वार्ड नं.:6
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:रामेश्वर चौधरी
  • जन्म मिति:
  • साल:2012
  • महिना:00
  • गते:00
  • उमेर:50
  • स्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:पत्थरगाढा
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:पत्थरगाढा
  • वार्ड नं.:7
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारू
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माअेावादी कार्यकर्ता
  • बाबुको नामस्व चतुरनाथ चौधरी
  • आमाको नाम:सुनरवती
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:फुलोदेवी
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-10-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:महोत्तरी
  • गाविस:खैरमारा
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जनकपुर अञ्चल अस्पताल
  • मिति:2062-11-24
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पत्थरगाढा गविस-७ निवासी रामेश्वर चौधरीलाई ०६२ माघ २३ गते मधेशी राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलनमा भागलिन गएका महोत्तरी जिल्लाको वर्दीवासवाट गस्तीमा गएको नेपाली सेनाको टोलीले खैरमारा गाविस-६ धान खेतमा धेरा हाली गोली हानी हत्या गरे। उनिसँगै जण्डोल गविस ३ निवासी माणवादी कार्यकर्ता गुणानन्द चौधरी समेत मारीएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री