2006-02-04 - incident - Makwanpur district २०६२-१०-२२ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-17185 अभिलेखालय सि. नं.: NCA-17185

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2373
  • अ. नं.28
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:हाँडीखोला
  • वार्ड नं.:4
  • टोलको नाम:गोगनपानी
  • पीडित विवरण
  • पीडितको नाम:हिरालाल मोक्तान
  • जन्म मिति:
  • साल:2042
  • महिना:04
  • गते:28
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:हाँडीखोला
  • वार्ड नं.:4
  • टोल:ठाडीखोला
  • अस्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:हाँडीखोला
  • वार्ड नं.:4
  • टोल:ठाडीखोला
  • लिङ्ग:पुरुष
  • थर:मोक्तान
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी कार्यकर्ता
  • बाबुको नामरामशरण मोक्तान
  • आमाको नाम:सुन्तली माया मोक्तान
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:फुलमाया मोक्तान
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-10-22
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:हाँडीखोला
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • स्थानीय खोलामा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हाडीखोला गाविस ४ निवासी माओवादी कार्यकर्ता २० वर्षीय हिरालाल मुक्तानलाई २०६२ माघ २२ गते विहान सैनिकले ठाडिखोलामा गोली प्रहार गरी हत्या गरेको थियो। मुक्तान राती भिमानमा भएको घटना हेर्न जाने क्रममा माओवादी कार्यकर्ता भनी सेनाले गोली प्रहार गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री