2006-02-02 - incident - Morang district २०६२-१०-२० - घटना - मोरङ जिल्ला
Archive ref no: NCA-17178 अभिलेखालय सि. नं.: NCA-17178
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.7255
- अ. नं.2
- घटना भएको जिल्ला:मोरङ
- गाविस:उर्लावारी
- वार्ड नं.:2
- टोलको नाम:हाटखोला
- पीडित विवरण
- पीडितको नाम:ललन गिरी
- जन्म मिति:
- साल:2030
- महिना:00
- गते:00
- उमेर:32
- स्थायी ठेगाना:
- जिल्ला:मोरङ
- गाविस:उर्लावारी
- वार्ड नं.:2
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:गिरी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:व्यापारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामउमाकान्त गिरी
- आमाको नाम:गायत्री गिरी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग दाहिने तिघ्रा देखी सबै भाग
- उपचार गराएको अस्पतालको नाम
- धरान (विपि), पटना सिलगडी भारत
- उपचार मिति 2062-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- अपाङगता भएको भाग उपचारबाट संभव नहुने।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-10-20
- समय:00:00:07 PM
- घटनास्थल
- जिल्ला:मोरङ
- गाविस:उर्लावारी
- वार्ड नं.:2
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):उर्लावारी गाविस-२ निवासी २६ वर्षीय ललन गिरीलाई २०६२ माघ २० गते साँझ ७:३० बजे उर्लावारी गाविस-२ बजारपूर्व उर्लावारी गाविस-४ आइतवारेको संयुक्त सुरक्षाफौजको गस्ती टोलीले माओवादी भएको आशङ्कामा गोली हानी अपाङग बनायो। पीडितको दाहीने तिघ्रादेखी तल्लो भाग चल्दैन।