2006-02-02 - incident - Morang district २०६२-१०-२० - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-17180 अभिलेखालय सि. नं.: NCA-17180

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7587
  • अ. नं.146
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:बिराटनगर उपमहानपा
  • वार्ड नं.:15
  • टोलको नाम:पिछरा
  • पीडित विवरण
  • पीडितको नाम:त्रिवेणी माझी
  • जन्म मिति:
  • साल:2007
  • महिना:10
  • गते:01
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:बिराटनगर उपमहानपा
  • वार्ड नं.:15
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:माझी
  • जात:अन्य
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाल सद्भावना पार्टी
  • बाबुको नामदरबारी माझी
  • आमाको नाम:
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मायादेवी माझी
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-10-20
  • समय:06:30:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:बिराटनगर उपमहानपा
  • वार्ड नं.:15
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विपि कोइराला धरान
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • विराटनगर उपनपा-१० सिगियामा गरेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बिराटनगर उमनपा-१५ निवासी नेपाल सद्भावना पार्टीका कार्यकर्ता ३५ वर्षीय त्रीवेणी माझीलाइ २०६२ माघ २० गते २ जना माओवादी कार्याकर्ताले साँझ ६ः३० बजे घरैमा साथी दिपक गुरूङसंग गफ गरिरहेको समयमा गोली हानी घाइते बनाए। पीडितको कोसी अस्पतालमा उपचार हुन नसकी विपी स्वाथ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार हुदाँहुदै मृत्यु भएको थीयो। उनी राजा ज्ञानेन्द्रले घोषणा गरेको नगरपालिकाको निर्वाचनमा वडा अध्यक्ष पदका प्रत्यासी उम्मेद्वार थिए। उनलाइ उम्मेदवार भएको आरोपमा गोली हानिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री