2006-02-02 - incident - Lalitpur district २०६२-१०-२० - घटना - ललितपुर जिल्ला
Archive ref no: NCA-17176 अभिलेखालय सि. नं.: NCA-17176
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- पीडितको नाम र थर:यज्ञप्रसाद पन्त, जीतजङ्ग बस्नेत, तायेाप्रसाद खतिवडा, वासुदेव पौडेल, राजनप्रसाद खतिवडा, गङ्गाप्रसाद चौधरी, अच्युत रेग्मी, सरोजकुमार यादव
- ठेगाना:पाटन संयुक्त क्याम्पस
- उजुरीको सङ्क्षिप्त व्यहोरा:ललितपुर जिल्ला पाटन संयुक्त क्याम्पसका स्ववियु सचिव यज्ञप्रसाद पन्तलाई मिति २०६२/१०/१२ गते, नेपाल विद्यार्थी सब्घ त्रि. वि. समितिका अध्यक्ष जीतजङ्ग बस्नेतलाई मिति २०६२/१०/९ गते, तोयाप्रसाद खतिवडा, वासदु वे पाडैेल,राजनप्रसाद खतिवडा, गङ्गाप्रसाद चौधरी, अच्यतु रेग्मी, सराजे कुमार यादवसमेतलाई २०६२/१०/२० गते शान्तिपूर्ण विरोध पद्र शर्न का क्रममा अत्यधिक शक्तिको पय्रोग गरी कब्जामा लिई निर्घात कुटपिट गरेको र प्रहरीद्वारा गिरफ्तार गरी हिरासतमा लिएपश्चात् समेत यातना दिएको भन्ने सम्बन्धमा आयोग समक्ष परेको उजुरी
- आयोगको निर्णय:यज्ञप्रसाद पन्तको हात फ्नयाक्चर भई प्लाष्टरसमेत गरेको पाइएकोले रु. ५०,०००/-, जीतजङ्ग बस्नते को घाउ, खत हेर्दा देब्रेखट्टुाकोपैताला च्यातिएको र शरीरका विभिन्न भागमा नीलडामसमेत देखिँदा रु. ३०,०००/-,तायेाप्रसाद खतिवडा, वासदु वे पौडले , राजनप्रसाद खतिवडा, गङ्गाप्रसाद चौधरी, अच्युत रग्े मी, सरोजकुमार यादवसमेत ६ जनाको शरीरमा नीलडाम, चोटपटकलागकेोदेखिँदा जनही रु. २०,०००/- का दरले क्षतिपूर्ति उपलब्ध गराउने मिति २०६५/२/३० को निर्णय
- आयागेबाट पठाइएको पत्रको विवरण:च.नं. ३५४२ मिति २०६५/३/२४ गते प्र. म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
- कार्यान्वयनको स्थिति:प्र.म.म.पा.को कार्यालयको च. नं. २९७ मिति २०६५/३/२७ मा सम्बन्धित निकायलाई पत्राचार गरिएको बोधार्थ प्राप्त, गृह मन्त्रालयको २०६५/५/१८ को निर्णयानुसार आयोगको निर्णय सिफारिसबमोजिमक्षतिपूर्ति उपलब्ध गराएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र. म.म.प.को पत्र प्राप्त