2006-02-00 - incident - Sarlahi district २०६२-१०-०० - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-17168 अभिलेखालय सि. नं.: NCA-17168

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10874
  • अ. नं.93
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:भेलही
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:भाग्यनारायण राय
  • जन्म मिति:
  • साल:2039
  • महिना:07
  • गते:12
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:सहोडवा
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:सहोडवा
  • वार्ड नं.:8
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राय
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरामचन्द्र राय
  • आमाको नाम:सुगावतीदेवी राय
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मीनियादेवी राय
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र जिल्ला रेडक्रस
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-11-00
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:भेलही
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सोहडवा गाविस-८ का २३ वर्षीय भाग्यनारायण रायलाई ०६२ फागुनमा नजिकैको चौकवाट माओवादीले अपहरण गरि लगेकोमा भेल्ही गाविसमा पुर्याई गोली हानी हत्या गरे। पीडित परिवारले छोराको यकिन स्थिति स्थानिय माओवादी कार्यकर्ताले भने पछि थाहा पाई ०६६ जेठमा परम्परा अनुसार श्राद्ध गरेका थिए। पीडितलाई के कारणले हत्या गरे हालसम्म थाहा हुन सकेको छैन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री