2006-01-31 - incident - Arghakhanchi district २०६२-१०-१८ - घटना - अर्घाखाँची जिल्ला

Archive ref no: NCA-17134 अभिलेखालय सि. नं.: NCA-17134

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7618
  • अ. नं.341
  • घटना भएको जिल्ला:अर्घाखाँची
  • गाविस:सिमलपानी
  • वार्ड नं.:1
  • टोलको नाम:पाद्र
  • पीडित विवरण
  • पीडितको नाम:सिंहबहादुर विक
  • जन्म मिति:
  • साल:2041
  • महिना:03
  • गते:12
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:खिन
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बि क
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ति सेना
  • बाबुको नामकाला विक
  • आमाको नाम:चप्डसि विक
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अर्को ठाउँमा विवाह गरेको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-10-18
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अर्घाखाँची
  • गाविस:सिमलपानी
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खिन गाविस- ९ निवासी माओवादी सेना २१ वर्षीय सिंहबहादुर विकलाई ०६२ माघ १८ गते अर्घाखाँची सदरमुकामबाट आएको गस्ती टोलीले सिमलपानीमा नियन्त्रणमा लिएर गोली हानी हत्या गरेको थियो। विक एल जि एम गुरुपका सदस्य थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री