2006-01-29 - incident - Palpa district २०६२-१०-१६ - घटना - पाल्पा जिल्ला
Archive ref no: NCA-17130 अभिलेखालय सि. नं.: NCA-17130
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.3389
- अ. नं.474
- घटना भएको जिल्ला:पाल्पा
- गाविस:तानसेन नपा
- वार्ड नं.:5
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:शिवराज सिँखडा
- जन्म मिति:
- साल:2044
- महिना:03
- गते:12
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:कालिकोट
- गाविस:सिप्खाना
- वार्ड नं.:5
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:छिन्चु
- वार्ड नं.:7
- टोल:
- लिङ्ग:पुरुष
- थर:सिँखडा
- जात:अन्य
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:नखुलेको
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामहरिनन्द सिँखडा
- आमाको नाम:लक्ष्मिदेबी सिँखडा
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग च्यापुको आधाभाग गुमेको
- उपचार गराएको अस्पतालको नाम
- जन अस्पताल
- उपचार मिति 2062-10-20
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- अप्रेशन गर्नुपर्ने
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-10-16
- समय:10:00:00 PM
- घटनास्थल
- जिल्ला:पाल्पा
- गाविस:नखुलेको
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कालिकोट जिल्ला सिप्खाना गाविस- ५ निवासी माओवादी सेना १८ वर्षीय शिवराज सिंखडाको ०६२ माघ १६ गते सुरक्षाकर्मी र माओवादी वीच पाल्पा जिल्लाको सदरमुकाम तानसेनमा भएको दोहोरो भिडन्तमा सुरक्षाकर्मीको गोलीबाट घाइते भए। उनको च्यापुको आधा भाग गुमेको छ।