2006-01-29 - incident - Banke district २०६२-१०-१६ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-17125 अभिलेखालय सि. नं.: NCA-17125

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10592
  • अ. नं.36
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:1
  • टोलको नाम:धम्बोझी खजुरा रोड जिप्रका नजिक
  • पीडित विवरण
  • पीडितको नाम:ममता कुर्मी
  • जन्म मिति:
  • साल:2048
  • महिना:00
  • गते:00
  • उमेर:14
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:1
  • टोल:धम्बोझी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:कुर्मी
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरामगोपाल कर्मी
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-10-16
  • समय:05:30:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:बाँकै
  • मिति:2062-10-17
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बाँके नेपालगंज
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके नेपालगंज नपा-१ की १४ वर्षीया बालिका ममता कुर्मीलाई ०६२ माघ १६ गते साँझ ५ ३० बजे घरमा बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालयका प्रहरीले गोली हानी हत्या गरे। माओवादीहरु लुकेको आशङकामा प्रहरीले एक्कासी गोली चलाउदा घर भित्र बसेकी कुर्मीलाई गोली लागि घाइते भएकीकुर्मी उपचार गर्दा गर्दै भेरी अञ्चल अस्पताल नेपालगंजमा सोही दिन राती १० बजे मृत्यु भएको थियो। सो घटनामा एउटै कोठामा रहेकी भीमा सुनार गोली लागी घाइते भइन्। घाइते सुनारको भेरी अञ्चल अस्पताल नेपालगंजमा उपचार भयो। उनको शरीरमा गोलीका छर्राहरु मुख र घाँटीमा लागेको थियो। सुनारको उपचार खर्च र अन्य क्षति भएको रकम सरकारले हालसम्म उपलब्ध गराएको छैन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री