2006-01-28 - incident - Bhojpur district २०६२-१०-१५ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-17120 अभिलेखालय सि. नं.: NCA-17120

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.10067
  • अ. नं.13
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:वासींथर्पु
  • वार्ड नं.:5
  • टोलको नाम:भञ्ज्याङखर्क
  • पीडित विवरण
  • पीडितको नाम:सोमबहादुर राई
  • जन्म मिति:
  • साल:2029
  • महिना:00
  • गते:00
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:ओखरे
  • वार्ड नं.:4
  • टोल:ओख्रे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:राइ
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नभएको
  • बाबुको नामनखुलेको
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:नलागेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नपाएको
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग देव्रे आँखा फुटेको।
  • उपचार गराएको अस्पतालको नाम
  • गाउँमा नै प‍्राथमिक उपचार गराएको
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • चिकित्सकको सम्पर्कमा नपुगेकाले चिकित्सकले राय नदिएको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-10-15
  • समय:11:40:00 AM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:वासींथर्पु
  • वार्ड नं.:5
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ओख्रे गाविस-४ का ३३ वर्षीय सर्वसाधरण सोमकुमार राईलाई माओवादीले रानीवास गाविस-८ मा रहेको शाही नेपाली सेना र प्रहरीको बेस क्याम्पसमा ०६२ माघ १४ गते आक्रमण गर्दा भएका घाइते र मृतकको लाश बोकाएर ल्याउँदै गरेको अवस्थामा माओवादी सेनामामाथि शाही नेपाली सेनाको पुर्वी पृतना कार्यालय इटहरीको सेनाले वासिङ्थर्पु गाविस-५ मा हेलिकप्टरबाट मोर्टार्र प्रहार गर्दा मोर्टार्रको र्छरा लागेर उनको देब्रे आँखा फुट्यो। उपचारको अभावमा सोमले देव्रे आँखाले देख्न छोडेका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री