2006-01-28 - incident - Bhojpur district २०६२-१०-१५ - घटना - भोजपुर जिल्ला
Archive ref no: NCA-17121 अभिलेखालय सि. नं.: NCA-17121
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.6746
- अ. नं.33
- घटना भएको जिल्ला:भोजपुर
- गाविस:यूँ
- वार्ड नं.:7
- टोलको नाम:दाब्बुराङ
- पीडित विवरण
- पीडितको नाम:कविता राई (गोमा)
- जन्म मिति:
- साल:2040
- महिना:01
- गते:00
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:भोजपुर
- गाविस:वालंखा
- वार्ड नं.:1
- टोल:सोतरे
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:राई
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:जनमुक्ति सेना प्लाटुन कमाण्डर
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओबादी जनमुक्ति सेना प्लाटुन कमाण्डर
- बाबुको नाममंगल बहादुर राई
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-10-15
- समय:09:00:00 AM
- घटनास्थल
- जिल्ला:भोजपुर
- गाविस:यूँ
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नभएको
- सदगत गरिएको स्थान
- घट्नास्थलमै सदगद गरिएको।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बालंखा गाविस-१ निवासी माओवादी सेनाकी प्लाटून कमाण्डर कविता राईको २०६२ माघ १५ गते भोजपुरको रानिवास गाविस-८ हतुवागढीस्थित संयुक्त सुरक्षाफौजको व्यारेक व्यारेकमा आक्रमण गरेर फर्किरहेका माओवादी सेनामाथि युँ गाविस-७ को दाब्बुराङ चौरमा शाही नेपाली सेनाको हेलिकोप्टरबाट 81mm को मोटार्र प्रहार गर्दा विस्फोट भएर घटनास्थलमै मृत्यु भयो।