2006-01-27 - incident - Bhojpur district २०६२-१०-१४ - घटना - भोजपुर जिल्ला
Archive ref no: NCA-17103 अभिलेखालय सि. नं.: NCA-17103
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.6957
- अ. नं.62
- घटना भएको जिल्ला:भोजपुर
- गाविस:रानीवास
- वार्ड नं.:8
- टोलको नाम:हतुवागढी
- पीडित विवरण
- पीडितको नाम:दिनेश राई (संजोग)
- जन्म मिति:
- साल:2045
- महिना:11
- गते:11
- उमेर:17
- स्थायी ठेगाना:
- जिल्ला:भोजपुर
- गाविस:लेखर्क
- वार्ड नं.:3
- टोल:लेखर्क
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:राई
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:माओवादी सेक्सन कमाणडर
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ति सेना प्लाटुन सदस्य
- बाबुको नामगोपाल राई
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नभएको
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-10-14
- समय:10:00:00 PM
- घटनास्थल
- जिल्ला:भोजपुर
- गाविस:रानीवास
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- माओवादीले अज्ञात स्थानमा सदगत गरेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लेखर्क गाविस-३ निवासी माओवादी सेनाका प्लाटुन सदस्य १७ वर्षीय दिनेश राईको भोजपुरको रानीबास गाविस-८ स्थित शाही नेपाली सेना र नेपाल प्रहरीको संयक्त वेस क्याम्पमा माओवादीले ०६२ माघ १४ गते राति आक्रमण गर्ने क्रममा भएको दोहोरो भिडन्तमा सुरक्षाफौजले प्रहार गरेको गोली लागेर मुत्यु भएको थियो।