2006-01-27 - incident - Bhojpur district २०६२-१०-१४ - घटना - भोजपुर जिल्ला
Archive ref no: NCA-17092 अभिलेखालय सि. नं.: NCA-17092
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.6936
- अ. नं.55
- घटना भएको जिल्ला:भोजपुर
- गाविस:रानीवास
- वार्ड नं.:8
- टोलको नाम:हतुवागढी
- पीडित विवरण
- पीडितको नाम:पेमलकी शेर्पा (भावना)
- जन्म मिति:
- साल:2041
- महिना:01
- गते:15
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:भोजपुर
- गाविस:खारतम्छा
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:शेर्पा
- जात:जनजाति
- भाषा:अन्य
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ति सेना सदस्य
- बाबुको नामदाले शेर्पा
- आमाको नाम:फूर्दिकी शेर्पा
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नभएको
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- नखुलेको
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-10-14
- समय:09:30:00 PM
- घटनास्थल
- जिल्ला:भोजपुर
- गाविस:रानीवास
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- रानीबास गाविस- ८ स्थित जंगलमा सदगद गरिएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खार्मातम्छा गाविस-४ निवासी माओवादी सेना सदस्य पेमलकी शेर्पाको भोजपुरको रानीबास गाविस-८ हतुवागढी स्थित शाही नेपाली सेना र नेपाल प्रहरीको संयुक्त बेसक्याम्पमा माओवादी सेनाले ०६२ माघ १४ गते राति आक्रमण गर्दा भएको दोहोरो भिडन्तका क्रममा सुरक्षाफौजको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो ।