2006-01-27 - incident - Bhojpur district २०६२-१०-१४ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-17091 अभिलेखालय सि. नं.: NCA-17091

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.9947
  • अ. नं.245
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:रानीवास
  • वार्ड नं.:8
  • टोलको नाम:(हतुवागढी बेसक्याम्प)
  • पीडित विवरण
  • पीडितको नाम:शिला श्रेष्ठ (रोशनी)
  • जन्म मिति:
  • साल:2042
  • महिना:00
  • गते:00
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:खनालथोक
  • वार्ड नं.:2
  • टोल:चरङ्‍गेफेदी
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:खनालथोक
  • वार्ड नं.:2
  • टोल:चरङ्‍गेफेदी
  • लिङ्ग:महिला
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामटिकाराम श्रेष्ठ
  • आमाको नाम:झनकदेबी श्रेष्ठ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:No
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-10-14
  • समय:00:06:00 PM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:रानीवास
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • परिवारले लास नै नपाएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खनालथोक गाविस २ की शिला श्रेष्ठ (रोशनी)को २०६२ माघ १४ गते राती भोजपुर जिल्लाको रानीबास गाविसको हतुवागढीमा रहेको सेना र प्रहरीको क्याम्पमा माओवादीले आक्रमण गर्दा भएको दोहोरी भिडन्तमा गोली लागी मृत्यु भयो। भिडन्तमा मारिएका थुप्रै माओवादीका लास सैन्य पोसाकमै क्याम्प वरिपरि छरिएका थिए। ती लासलाई सर्वसाधारणले खाल्टो खनेर गाडेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री