2006-01-26 - incident - Baglung district २०६२-१०-१३ - घटना - बाग्लुङ्ग जिल्ला

Archive ref no: NCA-17082 अभिलेखालय सि. नं.: NCA-17082

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.1437
  • अ. नं.7
  • घटना भएको जिल्ला:बाग्लुङ
  • गाविस:धम्जा
  • वार्ड नं.:8
  • टोलको नाम:खड्काटोल
  • पीडित विवरण
  • पीडितको नाम:भद्रबहादुर खड्का
  • जन्म मिति:
  • साल:2020
  • महिना:08
  • गते:04
  • उमेर:42
  • स्थायी ठेगाना:
  • जिल्ला:बाग्लुङ
  • गाविस:धम्जा
  • वार्ड नं.:8
  • टोल:खड्काटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङ्ग्रेस, समर्थक
  • बाबुको नामनरबहादुर खड्का
  • आमाको नाम:जमुना खड्का
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चित्रकला खड्का
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-10-13
  • समय:03:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाग्लुङ
  • गाविस:धम्जा
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:बागलुङ अस्पताल
  • मिति:2062-10-15
  • चिकित्सकको नाम:डा तरुण पौडेल
  • सदगत गरिएको स्थान
  • निरहेघाट बागलुङ नपा -१ बागलुङ
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धम्जा गाविस-८ निवासी ४२ वर्षीय भद्रबहादुर खड्कालाई सदरमुकाम बागलुङ बजारबाट घर जाने क्रममा पिछा गर्दै गएका नेकपा माओवादीका कार्यकर्ताले ०६२ माघ १३ गते घर भित्र घेरा हालेर गोली हानी हत्या गरे। माओवादी विरोधी क्रियाकलाप गरेको आरोपमा उनीहरुले हत्या गरेको बताएका थिए। उनलाई ०६२ मंसिर १० गते धम्जा गाविसबाट अपहरण गरेका थिए। उनले माओवादी घेरा तोडेर ०६२ माघ २ गते भाग्न सफल भएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री