2006-01-24 - incident - Banke district २०६२-१०-११ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-17072 अभिलेखालय सि. नं.: NCA-17072
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.10471
- अ. नं.17
- घटना भएको जिल्ला:बाँके
- गाविस:नेपालगञ्ज नपा
- वार्ड नं.:13
- टोलको नाम:गणेशमान चोक
- पीडित विवरण
- पीडितको नाम:भवनसिंह थारु
- जन्म मिति:
- साल:2037
- महिना:05
- गते:20
- उमेर:25
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:टिटिहिरिया
- वार्ड नं.:1
- टोल:टिटिहिरीया
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ति सेना
- बाबुको नामगन्नालाल थारु
- आमाको नाम:जोधनी थारु
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:फूलरानी थारु
- छोराको संख्या:0
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-10-11
- समय:00:00:12 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:नेपालगञ्ज नपा
- वार्ड नं.:13
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोस्टमार्टम नभएको।
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- लास घर परिवारले पाइएन।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला टिटिहिरीया गाविस-१ घरभई जनमुक्ति सेनामा कार्यरत २५ वर्षीय भवनसिंह थारुको ०६२ माघ ११ गते नेपालगंज नपा-१३ गणेशपुरस्थित वडा प्रहरी कार्यालयमा प्रहरीसँग भएको दोहोरो भिडन्तमा मृत्यु भयो। सो दिन माओवादीले जिल्ला प्रहरी कार्यालय जिल्ला कारागार शाखा नेपाल राष्ट वैक क्षेत्रीय कार्यालय र फुल्टेत्रा आर्मी व्यारेकमा आक्रमण गरेका थिए। सो भिडन्तमा दुई सुरक्षाकर्मी एक सर्वसाधारण र दुई माओवादी सेना गरी पाँच जनाको मृत्यु भएको थियो।