2006-01-24 - incident - Banke district २०६२-१०-११ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-17071 अभिलेखालय सि. नं.: NCA-17071
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.4816
- अ. नं.625
- घटना भएको जिल्ला:बाँके
- गाविस:नेपालगञ्ज नपा
- वार्ड नं.:16
- टोलको नाम:विपिचोक
- पीडित विवरण
- पीडितको नाम:भिम बहादुर खड्का
- जन्म मिति:
- साल:2042
- महिना:05
- गते:10
- उमेर:25
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:लहँ
- वार्ड नं.:5
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:खड्का
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओबादी सेना
- बाबुको नामनर बहादुर खड्का
- आमाको नाम:लिलि खड्का
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:राम प्यारी चौधरी
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग बाया हात नचल्ने
- उपचार गराएको अस्पतालको नाम
- सुर्खेट दशरथपुर
- उपचार मिति 2062-10-11
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- नियमित व्यायम गर्नु पर्ने
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-10-11
- समय:00:00:10 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:नेपालगञ्ज नपा
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट जिल्ला लह गाविस- ५ निवासी २० वर्षीय भिमबहादुर खड्काको ०६२ माघ ११ गते माओवादी सेना र सुरक्षाकर्मी बीच बाँके जिल्लाको नेपालगंजमा भएको भिडन्तमा सेनाको गोलीबाट घाइते भए। उनको बाँया हात पुर्णरुपमा नचल्ने भएको छ।