2006-01-22 - incident - Makwanpur district २०६२-१०-०९ - घटना - मकवानपुर जिल्ला
Archive ref no: NCA-17064 अभिलेखालय सि. नं.: NCA-17064
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.246
- अ. नं.91
- घटना भएको जिल्ला:मकवानपुर
- गाविस:फापरवारी
- वार्ड नं.:1
- टोलको नाम:भुरभुरे
- पीडित विवरण
- पीडितको नाम:देवबहादुर मल्ल
- जन्म मिति:
- साल:2032
- महिना:11
- गते:27
- उमेर:30
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:खासकारकादो
- वार्ड नं.:8
- टोल:सिद्धार्थ
- अस्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:खासकारकादो
- वार्ड नं.:8
- टोल:सिद्धार्थ
- लिङ्ग:पुरुष
- थर:मल्ल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामगौरीबक्स गुल्म हेटौडा
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामबलबहादुर मल्ल
- आमाको नाम:सीता मल्ल
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सवीना मल्ल
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-10-09
- समय:00:00:10 PM
- घटनास्थल
- जिल्ला:मकवानपुर
- गाविस:फापरवारी
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:विरेन्द्र अस्पताल छाउनी
- मिति:2062-10-10
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- रुकुम
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला खासकारकादो गाविस-८ सिद्धार्थ नगर घर भई गौरीवक्स गुल्म हेटौडामा कार्यरत ३० वर्षीय शाही नेपाली सेनाका जवान देवबहादुर मल्लको २०६२ फागुन ९ गते राती मकवानपुर जिल्ला फापरवारी गाविस-१ स्थित गुल्ममा माओवादीसँगको दोहोरो भिडन्तमा गोली लागी मृत्यु भयो। मृतकका परिवारहरु रुकुम जिल्ला वाफीकोट गाविस-३ बाट २०६२ मंसिर महिनादेखि खासकारकादो गाविस-८ बाँकेमा बस्दै आएको र २०६४ सालमा बसाई सराई गरी बाँके जिल्लाको खासकारकादो गाविसमा बस्दै आएका हुन्।