2006-01-21 - incident - Makwanpur district २०६२-१०-०८ - घटना - मकवानपुर जिल्ला
Archive ref no: NCA-17053 अभिलेखालय सि. नं.: NCA-17053
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.2114
- अ. नं.84
- घटना भएको जिल्ला:मकवानपुर
- गाविस:फापरवारी
- वार्ड नं.:1
- टोलको नाम:फापरवारी
- पीडित विवरण
- पीडितको नाम:हरिबहादुर सिलवाल
- जन्म मिति:
- साल:2034
- महिना:09
- गते:14
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:लमजुङ
- गाविस:चिती
- वार्ड नं.:5
- टोल:काडिडाँडा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:सिलवाल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामलालबहादुर सिलवाल
- आमाको नाम:दुर्गाकुमारी सिलवाल
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:शान्ता सिलवाल
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- चितबन
- मिति 2062-11-08
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-10-08
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:मकवानपुर
- गाविस:फापरवारी
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- काठमाडौ पशुपती
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चिति गाविस-५ निवासी प्रहरी जवान हरिप्रसाद सिलवालको २०६२ माघ ८ गते मकवानपुरको फापरवारी चौकीमा कार्यरत रहँदा एमाओवादीले गरेको आक्रमणमा परि उनको घटनास्थलमै मृत्यु भएको थियो।