2006-01-21 - incident - Makwanpur district २०६२-१०-०८ - घटना - मकवानपुर जिल्ला
Archive ref no: NCA-17045 अभिलेखालय सि. नं.: NCA-17045
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.4454
- अ. नं.8
- घटना भएको जिल्ला:मकवानपुर
- गाविस:फापरवारी
- वार्ड नं.:1
- टोलको नाम:झुरेझुरे
- पीडित विवरण
- पीडितको नाम:रोशन केसी
- जन्म मिति:
- साल:2039
- महिना:05
- गते:21
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:पनौती नपा
- वार्ड नं.:4
- टोल:खत्रीगाउ
- अस्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:पनौती नपा
- वार्ड नं.:4
- टोल:खत्रीगाउ
- लिङ्ग:पुरुष
- थर:केसी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामश्री गौरीबक्स गुल्म हेटौडा
- पद:अमलदार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नखुलेको
- बाबुको नामनवराज केसी
- आमाको नाम:राममाया खत्री
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:No
- कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-10-08
- समय:00:11:00 PM
- घटनास्थल
- जिल्ला:मकवानपुर
- गाविस:फापरवारी
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:विरेन्द्र अस्पताल छाउनी
- मिति:2062-10-10
- चिकित्सकको नाम:राजेशकुमार शाह
- सदगत गरिएको स्थान
- पशुपति आर्यघाट काठमाडौं
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पनौती नपा निवासी सेनामा कार्यरत अमलदार रोशन केसीको ०६२ माघ ८ गते राति मकवानपुर जिल्लाको फापरवारी गाविस १ मा माओवादीसँग भएको दोहोरो भिडन्तमा परि मृत्यु भएको थियो। सो घटनामा परी २६ जना माओवादी, पाँचजना सेना र एकजना प्रहरी मारिएका थिए। मृतकका बाबु नमराज केसीलाई माओवादीको आरोपमा सुरक्षाकर्मीले समाएर पाँच दिन पछि छाडेको थियो।