2006-01-21 - incident - Makwanpur district २०६२-१०-०८ - घटना - मकवानपुर जिल्ला
Archive ref no: NCA-17044 अभिलेखालय सि. नं.: NCA-17044
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.4605
- अ. नं.14
- घटना भएको जिल्ला:मकवानपुर
- गाविस:फापरवारी
- वार्ड नं.:1
- टोलको नाम:झुरेझुरे
- पीडित विवरण
- पीडितको नाम:लालमाया तामाङ
- जन्म मिति:
- साल:2041
- महिना:05
- गते:10
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:कटुञ्जे
- वार्ड नं.:5
- टोल:सिक्रे
- अस्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:कटुञ्जे
- वार्ड नं.:5
- टोल:सिक्रे
- लिङ्ग:पुरुष
- थर:तामाङ
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:प्लाटुन भिसी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
- बाबुको नामस्व.इमानसिं तामाङ
- आमाको नाम:स्व.मसिनी तामाङ
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:No
- कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-10-08
- समय:00:11:00 PM
- घटनास्थल
- जिल्ला:मकवानपुर
- गाविस:फापरवारी
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोष्टमार्टम नगरेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- लास नै परिवारले नपाएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कटुञ्जे गाविस ५ की २१ बर्षीया लालमाया तामाङको २०६२ माघ ८ गते मकवानपुर जिल्लाको झुरेझुरेमा सुरक्षाकर्मीसँग भएको दोहोरो भिडन्तमा परि मृत्यु भयो। उनको बाबु इमान सिं तामाङलाई २०५५ असार ५ गते बिहान सशस्त्र प्रहरीले सुतिरहेको अवस्थाबाट उठाइ करिव ५ सय मिटर तल चारसयबेशींमा लगी गोलीहानी हत्या गरेका थिए। इमानकी पत्नी मसिनी लामो समयसम्म बेहोस भइन्। जतिवेला होसमा आइन् त्यतिबेला सुतेर २ वर्षका कान्छो छोरा भरतलार्इ दूध चुसाउँदै थिइन् २०५५ भदौं २ गते मरिन्। घटनाले जेठी छोरी लालमायालाई ठूलो चोट परी बदलाको भावनामा २०५५ भदौ ५ गते माओवादीमा गएकी थिइन। अत्यन्त गरिव परिवारकी यिनी सामान्य साक्षर थिइन। परिवारले उनको लास पनि देख्न पाएन। परिवारलाई माओवादीले भिडन्तमा मृत्यु भएको जानकारी दिए।