2006-01-21 - incident - Makwanpur district २०६२-१०-०८ - घटना - मकवानपुर जिल्ला
Archive ref no: NCA-17036 अभिलेखालय सि. नं.: NCA-17036
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.9014
- अ. नं.163
- घटना भएको जिल्ला:मकवानपुर
- गाविस:फापरवारी
- वार्ड नं.:1
- टोलको नाम:झिरझिरे
- पीडित विवरण
- पीडितको नाम:हरि सिलवाल
- जन्म मिति:
- साल:2034
- महिना:00
- गते:00
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:चितवन
- गाविस:फुलबारी
- वार्ड नं.:2
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:सिलवाल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिप्रका मकवानपुर
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:शान्ती सिलवाल
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:गृह मन्त्रालयबाट
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-10-08
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:मकवानपुर
- गाविस:फापरवारी
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फूलवारी गाविस-२ निवासी मकवानपुर जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान २८ वर्षीय हरि सिलवालको २०६२ माघ ८ गते गस्ती क्रममा झिरझिरेमा नेकपा माओवादीका कार्यकर्तासंगको दोहोरो भिडन्तमा मृत्यु भयो।