2006-01-21 - incident - Banke district २०६२-१०-०८ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-17029 अभिलेखालय सि. नं.: NCA-17029
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.4468
- अ. नं.587
- घटना भएको जिल्ला:बाँके
- गाविस:कचनापुर
- वार्ड नं.:6
- टोलको नाम:खैरीखोला
- पीडित विवरण
- पीडितको नाम:बाबुराम चौधरी
- जन्म मिति:
- साल:2038
- महिना:12
- गते:15
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:वैजापुर
- वार्ड नं.:1
- टोल:बेसा
- अस्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:दशरथपुर
- वार्ड नं.:5
- टोल:माओबादी जनसेना क्याम्प दशरथपुर छैठौ डिभीजन
- लिङ्ग:पुरुष
- थर:चौधरी
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओबादी सेना छैठौ डिभीजन सुर्खेत दशरथपुर
- बाबुको नामखुशीराम चौधरी
- आमाको नाम:मुख्ली चौधरी
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग बाँया खुट्टा नचल्ने
- उपचार गराएको अस्पतालको नाम
- भारतको लखनउ
- उपचार मिति 2059-01-29
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- गोली निकाल्नुपर्ने।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-10-08
- समय:12:00:00 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:कचनापुर
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला बैजापुर गाविस १ निवासी माओवादी सेना २४ वर्षीय बाबुराम चौधरी सुरक्षासेना र माओवादी सेना विच ०६२ चैत ८ गते बाँके जिल्लाको खैरीखोलामा भएको दोहोरो भिडन्तमा सुरक्षासेनाको गोलीबाट घाइते भए। चौधरीको बाँया खुट्टा नचल्दा बैशाकीको सहारामा हिड्नु परेको छ।