2006-01-20 - incident - Tehrathum district २०६२-१०-०७ - घटना - तेह्रथुम जिल्ला

Archive ref no: NCA-17027 अभिलेखालय सि. नं.: NCA-17027

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3101
  • अ. नं.57
  • घटना भएको जिल्ला:तेह्रथुम
  • गाविस:ओख्रे
  • वार्ड नं.:2
  • टोलको नाम:भगवती मावी नजीक
  • पीडित विवरण
  • पीडितको नाम:राम बहादुर फम्वो (लिला)
  • जन्म मिति:
  • साल:2012
  • महिना:04
  • गते:02
  • उमेर:50
  • स्थायी ठेगाना:
  • जिल्ला:तेह्रथुम
  • गाविस:खम्लालुङ
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:फम्बो
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:जन सरकार सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी
  • बाबुको नामनरबहादुर फम्वो
  • आमाको नाम:जयलक्ष्मी फम्वो
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दील माया फम्वो
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन तेह्रथुम
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-10-07
  • समय:00:00:09 AM
  • घटनास्थल
  • जिल्ला:तेह्रथुम
  • गाविस:ओख्रे
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):इइएइक्खाषऊइक्म्लाषइलुङ गाविस- ६ निवासी माओवादी कार्यकर्ता ५० वर्षीय रामबहादुर फम्वो लिलालाई ०६२ माघ ७ गते ओख्रे गाविस- २ मा किनमेल गर्न पसलमा आएका निज र सुरक्षाकर्मि विच भेट हुँदा सुरक्षाकर्मीले गिरफ्तार गर्न लाग्दा भाग्ने क्रममा गोली हानी हत्या गरे। भोलिपल्ट माओवादी आई घटना भएका नजिकै सदगत गरेको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री