2006-01-20 - incident - Banke district २०६२-१०-०७ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-17020 अभिलेखालय सि. नं.: NCA-17020

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.316
  • अ. नं.112
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:16
  • टोलको नाम:विपि चोक
  • पीडित विवरण
  • पीडितको नाम:सतमान पुन
  • जन्म मिति:
  • साल:2033
  • महिना:04
  • गते:14
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:मनिकापुर
  • वार्ड नं.:8
  • टोल:पशुपतिनगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:उवा
  • वार्ड नं.:3
  • टोल:रिग
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइप्रका थिप्रु कालीकोटमा दरवन्दी भइ वडा प्रहरी कार्यालय नेपालगंजमा काज
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजम लाल पुन
  • आमाको नाम:रामजीता पुन
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:भविसरा पुन
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-10-07
  • समय:00:00:06 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:16
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2062-10-08
  • चिकित्सकको नाम:Dr. SK Pahari
  • सदगत गरिएको स्थान
  • बांके मनिकापुर गाविस- ८
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाके मनिकापुर गाविस-८ घरभइ वडा प्रहरी कार्यालय नेपालगंजमा कार्यरत २९ वर्षीय प्रहरी जवान सतमान पुन नेपालगंज नपा-१६ विपि चोक बांकेमा डीउटीमा बसेको अवस्थामा ०६२ माघ ७ गते साँझ ६ बजे माओवादीसंगको भिडन्तमा गोली लागि मृत्यु भयो। सो घटनामा प्रहरी तर्फ ४ जना र माओवादी तर्फ १ जनाकव मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री