2006-01-14 - incident - Kathmandu district २०६२-१०-०१ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-17000 अभिलेखालय सि. नं.: NCA-17000

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.10063
  • अ. नं.156
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:थानकोट
  • वार्ड नं.:3
  • टोलको नाम:थानकोट प्रहरी चौकी
  • पीडित विवरण
  • पीडितको नाम:रत्न सुवेदी
  • जन्म मिति:
  • साल:2031
  • महिना:06
  • गते:00
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:इश्वरपुर
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:इश्वरपुर
  • वार्ड नं.:9
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सुवेदी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामप्रहरी जाँच चौकी, थानकोट
  • पद:प्रहरी नायव निरीक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगणेशबहादुर सुवदी
  • आमाको नाम:ओममाया सुवदी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कविता / सुनम रायमाझी (सुवेदी)
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:प्रहरी प्रधान कार्यालय, नक्साल र जिल्ला प्रहरी कार्यालय, सर्लाही
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • वल्खु, काठमाण्डौं
  • मिति 2062-10-10
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • हालसम्म पीडितकी पत्नी सासु, ससुरा सहित काठमाण्डौं वल्खुमा रहेको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-10-01
  • समय:05:30:00 PM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:थानकोट
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र प्रहरी अस्पताल
  • मिति:2062-10-02
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • वाग्मती नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ईश्वरपुर गाविस-९ का ३१ वर्षीय प्रहरी सई रत्न सुवेदीको ०६२ माघ १ गते साँझ काठमाण्डौं जिल्ला थानकोट गाविस-३ स्थित प्रहरी जाँच चौकी थानकोटमा माओवादी र प्रहरीको दोहोरो भिडन्तमा परी मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री