2006-01-14 - incident - Kathmandu district २०६२-१०-०१ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-16993 अभिलेखालय सि. नं.: NCA-16993

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.3271
  • अ. नं.26
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:थानकोट
  • वार्ड नं.:5
  • टोलको नाम:थानकोट नाका
  • पीडित विवरण
  • पीडितको नाम:महेशकुमार रावल
  • जन्म मिति:
  • साल:2012
  • महिना:04
  • गते:29
  • उमेर:50
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:सिद्धार्थनगर नपा
  • वार्ड नं.:8
  • टोल:भैरहवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:रावल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामथानकोट प्रहरी चौकी
  • पद:प्रहरी निरीक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामशेरबहादुर रावल
  • आमाको नाम:जानकी रावल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:भगवती रावल
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-10-01
  • समय:09:00:00 AM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:थानकोट
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विर अस्पताल काठमाडौ
  • मिति:2062-10-01
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिद्धार्थनपा- ८ निवासी ५० वर्षीय प्रहरी निरिक्षक महेशकुमार रावलको काठमाडौ स्थित थानकोट नाकामा २०६२ माघ १ गते नेकपा माओवादीका कार्यकर्तासंग भएको दोहोरो भिडन्तमा मृत्यु भएको थियो। सो स्थानमा माओवादी कार्यकर्ताले विद्युतिय धराप समेत विष्फोट गराएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री