2006-01-14 - incident - Bhaktapur district २०६२-१०-०१ - घटना - भक्तपुर जिल्ला

Archive ref no: NCA-16991 अभिलेखालय सि. नं.: NCA-16991

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:८५
  • पीडितको नाम र थर:दधिकोट घटना
  • ठेगाना:इलाका प्रहरी कार्यालय, दधिकोट
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मिति २०६२/१०/१ गते साँझ ५:३० बजे ने.क.पा. (माओवादी) को एक समूह ले भक्तपुर जिल्लाको दधिकोटमा रहेको इलाका प्रहरी कायार्लयमा आक्रमण गरेको घटनासम्बन्धमा आयोगबाट कारबाही अगाडि बढाएको
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:आयोगको मिति २०६२/११/१६ को निर्णयानुसारनिम्नबमोजिम सिफारिस गरिएको : मृतकका परिवारलाई तत्काल उचति क्षतिपूर्ति तथा घाइतहेरूकोपभ्रावकारी नि:शुल्क उपचारको व्यवस्था गर्न श्री ५ को सरकारलाई सिफारिस, घटनामा नेकपा माओवादीले युद्धमा सामेल नभएका सर्वसाधारण व्यक्ततिथापसल व्यवसायीहरूलाई आक्रमणको समयमा प्रयोग गर्नेजस्ता कार्य गरेकोले जेनेभा महासन्धि, १९४९ को साझा धारा ३ विपरीत कार्य गरेको देखनि आउँछ, अत: ती उल्लङ्घनमा संलग्नव्यक्तिहरूलाईव्यक्तिगत जवाफदेहीताको आधारमा कारबाही गर्नका निम्ति माओवादी पक्षलाई आह्वान गर्न तथा मानवअधिकारका सिद्धान्त र मानवीय कानुनको उल्लङ्घन हुने गरी यस पक्रारका घटनाहरू भविष्यमा नगर्न र नदोहोर्‍याउन आह्वान गर्ने
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. १५६१ मिति २०६२/११/१७ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री