2006-01-14 - incident - Bhaktapur district २०६२-१०-०१ - घटना - भक्तपुर जिल्ला
Archive ref no: NCA-16990 अभिलेखालय सि. नं.: NCA-16990
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.618
- अ. नं.49
- घटना भएको जिल्ला:भक्तपुर
- गाविस:दधिकोट
- वार्ड नं.:0
- टोलको नाम:गाम्चा
- पीडित विवरण
- पीडितको नाम:हरिप्रसाद शर्मा वाग्ले
- जन्म मिति:
- साल:2019
- महिना:03
- गते:16
- उमेर:0
- स्थायी ठेगाना:
- जिल्ला:भक्तपुर
- गाविस:गुण्डु
- वार्ड नं.:2
- टोल:वाग्ले गाँउ
- अस्थायी ठेगाना:
- जिल्ला:भक्तपुर
- गाविस:गुण्डु
- वार्ड नं.:2
- टोल:वाग्ले गाँउ
- लिङ्ग:पुरुष
- थर:शर्मा वाग्ले
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामइलाका प्रहरी कार्यालय दधिकोट भक्तपुर
- पद:सई
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरामजी वाग्ले
- आमाको नाम:कृष्णकुमारी वाग्ले
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रुपा वाग्ले
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-10-01
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:भक्तपुर
- गाविस:दधिकोट
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भक्तपुर अस्पताल
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- हनुमानघाट भक्तपुर
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गुण्डु गाविस-२ वाग्ले गाउँ घर भई इप्रका दधिकोटमा कार्यरत सई ४३ वर्षीय हरिप्रसाद शर्मा वाग्लेको ०६२ माघ १ गते काभ्रेपलाञ्चोक जिल्लाबाट सयौंको संख्यामा आएका माओवादी समूहले इलाका प्रहरी कार्यालय दधिकोटमा आक्रमण गर्दा मृत्यु भयो। उक्त घटनामा आठ प्रहरी र एक जना सर्वसाधारण घाइते भएका थिए।