2006-01-07 - incident - Rupandehi district २०६२-०९-२३ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-16954 अभिलेखालय सि. नं.: NCA-16954

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6337
  • अ. नं.111
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:बुटवल नपा
  • वार्ड नं.:11
  • टोलको नाम:मिलनचोक
  • पीडित विवरण
  • पीडितको नाम:सुनिल आले (सुरेश)
  • जन्म मिति:
  • साल:2036
  • महिना:05
  • गते:03
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:बुटवल नपा
  • वार्ड नं.:13
  • टोल:बुद्धनगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:आले
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामदलबहादुर आले
  • आमाको नाम:दिलमाया आले
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:नपाएको।
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-09-23
  • समय:07:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:बुटवल नपा
  • वार्ड नं.:11
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लुम्विनि अञ्चल अस्पताल बुटवल
  • मिति:2062-09-24
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • तिनाउनदी बुटवल
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बुटवल नपा-१३ बुद्धनगर निवासी १८ वर्षीय सुनिलआलेलाई ०६२ पुस २३ गते मिलनचोकमा बाटोमा हिडिरहेका बेला सुरक्षाफौजले माओवादी कार्यकर्ता भन्दै बन्दुकको कुन्दाले कुटेका थिए। आलेलाई कुन्दाले कुट्नुका साथै गोली हानेर हत्या गरिएको थियो। उनको शव बाटोमै फालिएको अवस्थामा फेला परेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री