2006-01-06 - incident - Rautahat district २०६२-०९-२२ - घटना - रौतहट जिल्ला

Archive ref no: NCA-16948 अभिलेखालय सि. नं.: NCA-16948

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.10345
  • अ. नं.141
  • घटना भएको जिल्ला:रौतहट
  • गाविस:चन्द्रनिगाहापुर
  • वार्ड नं.:1
  • टोलको नाम:मेनरोड
  • पीडित विवरण
  • पीडितको नाम:रामबहादुर मोक्तान
  • जन्म मिति:
  • साल:2035
  • महिना:03
  • गते:05
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:खोलागाउँ
  • वार्ड नं.:4
  • टोल:महामण्डल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मोक्तान
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:कम्पनी भाइस कमाण्डर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामकर्ण वहादुर मोक्तान
  • आमाको नाम:स्व. संसारमाया मोक्तान
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चन्द कुमारी मोक्तान
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रसासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-09-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रौतहट
  • गाविस:चन्द्रनिगाहापुर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • स्थानिय चादी नदीमा प्रहरीले गाडेको।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खोलागाउँ गाविस- ४ का माओवादी कार्यकर्ता २७ वर्षीय राम बहादुर मोक्तानको ०६२ पुस २२ गते रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा सुरक्षाकर्मीसँग भएको दोहोरो भिडन्तमा मृत्यु भयो। संयुक्त सुरक्षाबेश क्याम्प चन्द्रनिगाहपुरबाट गस्तीमा गएका सुरक्षाकर्मीलाई सडकमा लुकेर बसेको माओवादीले आक्रमण गरेपछि दोहोरो भिडन्तमा मृत्यु भयो। लाश स्थानीय चाँदी नदीमा गाडियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री