2006-01-05 - incident - Dhanusha district २०६२-०९-२१ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-16944 अभिलेखालय सि. नं.: NCA-16944

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.11331
  • अ. नं.167
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:ठेराकचुरी
  • वार्ड नं.:5
  • टोलको नाम:कृष्णचोक
  • पीडित विवरण
  • पीडितको नाम:शम्भु झा
  • जन्म मिति:
  • साल:2037
  • महिना:05
  • गते:20
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:ठेराकचुरी
  • वार्ड नं.:2
  • टोल:कचुरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:ठेराकचुरी
  • वार्ड नं.:2
  • टोल:कचुरी
  • लिङ्ग:पुरुष
  • थर:झा
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकृष्णदेव झा
  • आमाको नाम:जयाभद्रादेवी झा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शान्तिदेवी झा
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • जनकपुर
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-09-21
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:ठेराकचुरी
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जनकपुर अञ्चल अस्पाताल
  • मिति:2062-09-21
  • चिकित्सकको नाम:डा. जयकुमार मण्डल
  • सदगत गरिएको स्थान
  • जनकपुर घाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ठेराकचुरी गाविस-२ निवासी भुपु प्रहरी जवान २५ वर्षीय शम्भु झालाई ०६२ पुस २१ गते माओवादी कार्यकर्ताले सोही गाविस-५ मा धारिलो हतियार प्रहार गरी हत्या गरे। अघिल्लो दिन जनकपुरबाट मोटरसाइकलमा घर पुगेका झा को भोलीपल्ट सोही गाविसस्थित जनकपुर धनुषाधाम सडकमा घाँटी काटिएको अवस्थामा लास भेटिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री