2006-01-04 - incident - Bhojpur district २०६२-०९-२० - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-16941 अभिलेखालय सि. नं.: NCA-16941

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१००
  • पीडितको नाम र थर:देवेन्द्र राई
  • ठेगाना:भोजपुर जिल्ला दवेान्टार गाविस वडा नं.- ७, राधुन
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:भोजपुर जिल्ला देवान्टार गाविस वडा नं.- ७,राधुन घर भएकावर्ष २० कादेवन्ेद्र राईलाई मिति २०६२/९/२० गतेभोजपुर जिल्लाको रानीबास गाविस वडा नं.- ८ स्थित हतुवागडीबाट आएका संयुक्त सुरक्षाफौजले पक्राउ गरी सुरक्षा बसे क्याम्पमा राखिएकै अवस्थामा यातना दिएकाले मिति २०६२/९/२१ गते मृत्यु भएकोले दोषीलाई कारबाही गरी क्षतिपूर्ति पाऊँ भनी आयोगमा प्राप्त उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:सुरक्षाफौज
  • आयोगको निर्णय:दोषी सुरक्षाकर्मीको पहिचान गरी विशेष अनुसन्धान गरी दोषीलाई आवश्यक कानुनी कारबाही गर्न तथा पीडितका परिवारलाई रु. २,५०,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई लेखी पठाउने२०६३/२/२३ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. २५७१ मिति २०६३/३/३२ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:*प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कायार्लयको च.नं. ६ मिति २०६३/४/९ गते रक्षा तथा गृह मन्त्रालयलाई कारबाहीको लागि पठाइएको बाधेार्थपत्र प्राप्त, प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री