2006-01-04 - incident - Bhojpur district २०६२-०९-२० - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-16940 अभिलेखालय सि. नं.: NCA-16940

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10396
  • अ. नं.112
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:रानीवास
  • वार्ड नं.:8
  • टोलको नाम:हतुवागढी
  • पीडित विवरण
  • पीडितको नाम:देबेन्द्र राई
  • जन्म मिति:
  • साल:2041
  • महिना:11
  • गते:15
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:देवानटार
  • वार्ड नं.:7
  • टोल:गुर्धुम्
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:राइ
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नामनभएको
  • पद:नखुलेको
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नभएको
  • बाबुको नामबलबहादुर राई
  • आमाको नाम:मैनीमाया राई
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सरञ्चीकला राई
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:नभएको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-09-20
  • समय:04:00:00 PM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:रानीवास
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भोजपुर जिल्ला अस्पताल
  • मिति:2062-09-23
  • चिकित्सकको नाम:डा. भवानी शर्मा
  • सदगत गरिएको स्थान
  • भोजपुर गाविस- ४, भोजपुर
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):देवानटार गाविस-७ निवासी ज्यालादा मजदुर २१ वर्षीय देवेन्द्र राईलाई रानीवास गाविस-८ हतुवागढीमा रहेको संयुक्त सुरक्षा बेसक्याम्पको शाही नेपाली सेनाको टोलीले व्यारेकको उतरी गेटबाट ०६२ पुस २० गते दिउँसो गिरफ्तार गरी व्यारेकमा लगेर शारीरिक यातना दिएर हत्या गरे। सो व्यारेकका क्याप्टेन दिनेश श्रेष्ठ सहितले यातना दिने क्रममै उनको पुस २० गते राति व्यारेकमै मृत्यु भएको थियो। देवेन्द्रका हत्या अभियुक्तमाथि शाही नेपाली सेनाले कारवाही गरेको जनाए पनि त्यसलाई विस्तृतरुपमा खुलाएन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री