2005-11-25 - incident - Palpa district २०६२-०८-१० - घटना - पाल्पा जिल्ला

Archive ref no: NCA-16860 अभिलेखालय सि. नं.: NCA-16860

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.10661
  • अ. नं.787
  • घटना भएको जिल्ला:पाल्पा
  • गाविस:रामपुर
  • वार्ड नं.:0
  • टोलको नाम:रामपुर
  • पीडित विवरण
  • पीडितको नाम:ललीतबहादुर पुनमगर (लाइन)
  • जन्म मिति:
  • साल:2034
  • महिना:06
  • गते:16
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:हृवामा
  • वार्ड नं.:9
  • टोल:रिसवाङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पुनमगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:प्लाटन कमाण्डर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नाममनबहादुर पुनमगर
  • आमाको नाम:डिलमा पुनमगर
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:डिमकुमारी पुनमगर
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दुवैहातको ओला र बाँया आखाँ नभएको
  • उपचार गराएको अस्पतालको नाम
  • भारत पंजाव
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-08-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पाल्पा
  • गाविस:रामपुर
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रोल्पा जिल्ला ह्यवामा गाविस ९ रिसवाङ निवासी २८ वर्षीय ललीतबहादुर पुनमगरले पाल्पा जिल्ला रामपुर गाविस रामपुरमा बम बनाउदै गर्दा २०६२ मंसिर १० गते दिउसो ४ बजे बम विष्फोट हुदा दुवैहातको पन्जा र बाँया आखाँ र खुट्टामा गोलीलागी घाइते भएका थिए। हाल आखा नदेख्ने र खुट्टामा लागेको घाँउ निको भएत पनि हिडडुल गर्दा दुख्ने गरेको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री